दक्षिणतिर सुसाउदै बगी रहेको भेरी नदि र रुकुम चौरजाहरिको सुन्दर दृश्य संगै उत्तरतिरका कुशे पाटनका मनै लोभ्याउने दृश्य, अनि पूर्वतिर सेताम्य सिस्ने हिमाल, तल होलु जिउलाका हरिया खेतहरु,वरिपरिका हरिया पहाडहरु को मध्य खलंगा पीपल डाँडामाको टाकुरामा सेतो सुन्दर अनि भब्य छ जाजरकोट दरबार। जाजरकोट राज्यको संक्षेपमा इतिहास नेपालमा बाइसे - चौबिसे राज्यकालमा … [Read more...] about जाजरकोट दरबार: कर्णालीको ऐतिहासिक पर्यटकीय गन्तव्य