नमस्कार किसान दाजुभाइ तथा दिदीबहिनीहरू! आजको हाम्रो ब्लगमा तपाईंहरू सबैलाई स्वागत छ। आज हामी कृषिमा प्रयोग हुने एउटा यस्तो आधुनिक प्रविधिको बारेमा कुरा गर्नेछौं, जसलाई नेपाल र भारतका ठूला तथा व्यावसायिक किसानहरूले सफलतापूर्वक प्रयोग गर्दै आएका छन्। यो प्रविधि विशेषगरी तरकारी खेतीका लागि अत्यन्तै प्रभावकारी मानिन्छ। हामी जुन प्रविधिको कुरा गर्दैछौं, त्यो हो प्लास्टिक … [Read more...] about कृषिमा मल्चिङ: कम खर्चमा धेरै उत्पादन लिने आधुनिक तरिका
स्वस्थ आहार र किसानको आर्थिक समृद्धिका लागि लोकल कुखुरा पालन
नमस्कार! लोकल कुखुरा पाल्दा किसान र उपभोक्तालाई मात्र न भइ देशलाई पनि फाइदा हुन्छ। किन फाइदा हुन्छ भनेदेखि यदि हामीले बोइलर चल्ला पाल्दा बोइलर चल्लाको मेन माउ नेपालमा विदेशबाट ल्याउदा गोटाको ३० देखि ४० डलरसम्म पर्छ। एक बर्षमा विदेशबाट नेपालमा बोइलर को लाखौं माउ ल्याउनु पर्छ र नेपालमा अहिले सम्म नेपालमा यस चल्लाको बिशेष माउ बनाइएको छैन। आजभोली मलेसिया, अस्ट्रेलिया तथा अमेरिकाबाट … [Read more...] about स्वस्थ आहार र किसानको आर्थिक समृद्धिका लागि लोकल कुखुरा पालन
जाजरकोट दरबार: कर्णालीको ऐतिहासिक पर्यटकीय गन्तव्य
दक्षिणतिर सुसाउदै बगी रहेको भेरी नदि र रुकुम चौरजाहरिको सुन्दर दृश्य संगै उत्तरतिरका कुशे पाटनका मनै लोभ्याउने दृश्य, अनि पूर्वतिर सेताम्य सिस्ने हिमाल, तल होलु जिउलाका हरिया खेतहरु,वरिपरिका हरिया पहाडहरु को मध्य खलंगा पीपल डाँडामाको टाकुरामा सेतो सुन्दर अनि भब्य छ जाजरकोट दरबार। जाजरकोट राज्यको संक्षेपमा इतिहास नेपालमा बाइसे - चौबिसे राज्यकालमा … [Read more...] about जाजरकोट दरबार: कर्णालीको ऐतिहासिक पर्यटकीय गन्तव्य