• Skip to main content
  • Skip to secondary menu
  • Skip to footer
Sagar Budha

Sagar Budha

आध्यात्म, बिजनेस, यात्रा, कृषि तथा विज्ञान प्रविधिलाई सिख्दै सिखाऊदै

  • होम
  • कृषि
    • बागवानी
    • बिरुवा नर्सरी
    • तरकारी खेति
    • पशुपालन
  • ब्लग/लेख
  • हाम्रो बारे
  • संपर्क

मेरो बारे

सागर बुढा

नमस्कार ! म सागर बुढा www.sagarbudha.com ब्लगको Founder तपाइलाई मेरो ब्लगमा स्वागत गर्दछु । मेरो घर जाजरकोट जिल्लाको विकट क्षेत्र छेडागाड नगरपालिका १० काफ्ला हो । ६ बर्ष यु ए ई मा बिताई सके पश्चात नेपालमै कृषिमा अवसरहरु खोज्दै छु।

मेरो शिक्षा

प्राथमिक तहको शिक्षा राजकीय प्राथमिक विद्यालय मखना, पुरोला उत्तरकाशी, निम्न माध्यमिक तहको शिक्षा राजकीय कन्या उच्च माध्यमिक विद्यालय छिबाला, राजकीय इंटर कालेज पुरोला बाट SLC पास गरेर नेपाल फर्के तेस पछिको शिक्षा श्री त्रिभुवन हायर सेकेंडरी स्कूल जाजरकोट बा बाट कक्षा 11 र 12 सम्म पढाई गरे।

मेरो ब्लग को उद्देश्य

www.sagarbudha.com ब्लग मेरो online डायरी हो। यसमा मैले प्रतिदिन जुनसुकै कुरा सिक्छु त्यो यस ब्लगमा नोट गरेर राख्छु। यस ब्लगको उद्देश्य केवल यति मात्र रहेको छ मैले जे पनि सिक्छु त्यो हजुरको माझ शेयरगर्ने र यहाँ हरुबाट पनि केहि नया कुरा सिखेर आफ्नो जीवनमा उतार्ने ।

Footer

लेखक

सागर बुढा

नमस्कार! म सागर बुढा www.sagarbudha.com को  संपादक तपाई लाई स्वागत गर्दछु। यो ब्लग,  मैले अनुभव गरेका यात्रा, कृषि तथा आध्यात्मका  कुराहरु तपाईको  माझ शेयर गर्ने ठाउं हो।

मेरो बारेमा थप पढ्नका लागि

यहाँ क्लिक गर्नुहोस

ताजा लेखहरु

  • कृषिमा मल्चिङ: कम खर्चमा धेरै उत्पादन लिने आधुनिक तरिका
  • स्वस्थ आहार र किसानको आर्थिक समृद्धिका लागि लोकल कुखुरा पालन
  • जाजरकोट दरबार: कर्णालीको ऐतिहासिक पर्यटकीय गन्तव्य

सर्च गर्नुहोस

Tags

कुखुरा पालन जाजरकोट दरबार नेपाली कृषि मल्चिङ प्रविधि

महत्वपूर्ण पेजहरु

  • हाम्रो बारे
  • संपर्क
  • गोपनियता नीति
  • साइट म्याप

Copyright © 2025 Sagar Budha