आचार्य चाणक्यले “चाणक्य नीतिमा” भन्नुभएको छ, मनुष्यले ऋण, रोग र शत्रुलाई जडैदेखी नाश गर्नु पर्छ, नत्र इनिहरुले धेरै नोक्सान गर्छन। आजको समयमा हामी मध्य धेरै जनाले धेरै ठाउँबाट ऋण लिएका हुन्छौं। जस्तै लघुवित्त, बैंक तथा गाउले ऋण सैकडा ३ रुपियाँ चर्को ब्याजमा। हामीले कुनै व्यवसाय गर्न भनेर ऋण लिन्छौं अनि हामीले त्यो ऋणको रकमलाई छोरा- छोरि को बिहे गर्न, छोराहरु लाई विदेश पठाउन वा … [Read more...] about सजिलै ऋण कसरि तिर्ने?